Smoking Causes Cancer

बडिगाड डोजोका प्रशिक्षक सहित कराँते टोली जापान प्रस्थान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाडौं: जापानमा फेब्रअरी १३ देखि १९ सम्म हुन गइरहेको कराँते प्रतियोगितामा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ।

बागलुङको बडिगाड गाउँपालिका बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजनकुमार पाईजाको नेतृत्वमा तीन जनाको टोली जापान प्रस्थान गरेको हो। यस अघि पनि प्रशिक्षक पाईजा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जित्न सफल भएका थिए।

विदाइ गर्दै खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला (ज्वाला)ले खेलाडिहरुलाई जीतको शुभकामना व्यक्त गरे।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया