Smoking Causes Cancer

गुल्मीमा प्रतिनिधिसभा समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, माओवादी चौथो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: प्रतिनिधि सभा समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम बमोजिम जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी तेश्रो बनेको छ।

सार्वजनिक अन्तिम परिणामअनुसार नेकपा एमालेले ५३ हजार ५८३ मत समानुपातिकमा पाएको छ भने दोस्रोमा नेपाली काँग्रेसले ४१ हजार ८६४ मत पाएको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ३७९ मतका साथ तेस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले ११ हजार ६९४ मत पाएको छ। जिल्लाको क्षेत्र नं १ मा समानुपातिक तर्फ धेरै मत प्राप्त गरेको छ।

सिंचाई
Forest
Ad.

प्रतिनिधिसभा समानुपातिक (गुल्मी)

राजनीतिक दल प्राप्त मत

एमाले
नेकपा (एमाले)

५३,५८३

कांग्रेस
नेपाली कांग्रेस

४१,८६४,

रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी

१२,३७९

माओवादी
नेकपा (माओवादी केन्द्र)

Awareness by SKF

११,६९४
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया