Smoking Causes Cancer

वामीको झेँदीखोला तटबन्ध निर्माणमा १२ लाख बजेट विनियोजन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-७ को झेदीखोला तटबन्ध निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट १२ लाख रुपैयाँ विनियोजन भएको छ। एकातिर बडिगाड खोला र अर्कोतिर ठाडो खोलाका रुपमा बर्षायामको भलले स्थानीयको खेत बगरमा परिणत बनेको थियो।

बर्षौँ अघि देखि ठुलो क्षति भोग्दै आएका स्थानीयवासले पटक पटक तटबन्ध निर्माणका लागि बजेटको माग गरे पनि हालै मात्र प्रदेश सरकारबाट १५ लाख रुपैयाँ कांग्रेस सभापति तथा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको पहलमा विनियोजन भएको जानकारी दिईएको छ।

सिंचाई
Forest
Ad.

वामीटक्सार स्थित नेपाली कांग्रेस कार्यकर्ता सुष्मा सापकोटा तिवारीको आग्रहमा नेता पन्थीले उक्त रकम पार्ने पहल गरेको भन्दै स्थानीयवासीले खुशी प्रकट गर्दै धन्यवाद दिएका छन्। तस्वीर: सागर बज्राचार्य

 

 

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया