Smoking Causes Cancer

नयाँ कार्यक्रम बागीना मार्फत प्रकाश सुवेदीले विष्णु माझीको खोजी गर्ने



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: चर्चित कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले नयाँ कार्यक्रम ‘बागिना’ को सुरुवात गरेका छन्। एपी वान एचडी टेलिभिजन मार्फत सो कार्यक्रमको पहिलो भाग समेत प्रसारण भएको छ। कार्यक्रमा नेपाली सांगीतिक क्षेत्रमा भएका गतिविधिको चर्चा गरिएको छ।

सोही कार्यक्रम मार्फत सुवेदीले लोकप्रिय गायिका विष्णु माझीको बारेमा समेत चर्चा गर्दै उनको विषयमा थप खोजी गर्ने प्रतिवद्धता जनाएका छन्।

सुवेदीको सोही टेलिभिजन मार्फत नै रजतपट र ग्ल्यामर गफ नामक कार्यक्रमहरु समेत चलाउँदै आएका छन्। प्रकाश विवाद र चर्चाको केन्द्रमा रहने गर्दछन्।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया