Smoking Causes Cancer

१८ वर्ष पुरानो हत्या घटनाका दुई फरार प्रतिवादी पक्राउ



ओझेलका खबर
२८ मिनेट अगाडि


Place for ads

सारांश
 * २०६५ साल कात्तिक ६ गते राति गोली हानी मुनिराम राजभरको हत्या भएको थियो।
* हत्यापछि फरार रहेका ६८ वर्षीय प्रल्हाद कुर्मी र ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी पक्राउ।
* अदालतको आदेशअनुसार दुवै पुर्पक्षका लागि रुपन्देही कारागार चलान।

बुटवल । रुपन्देहीको प्रहरीले १८ वर्षअघि गोली हानी हत्या गरिएको घटनामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

२०६५ साल कात्तिक ६ गते राति मुनिराम राजभरको कञ्चटमा गोली हानी हत्या गरी फरार भएका रोहिणी गाउँपालिका–४ निवासी ६८ वर्षीय प्रल्हाद कुर्मी र ६० वर्षीय महेन्द्रप्रसाद कुर्मीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको हो।

सिंचाई
Forest
Ad.

पक्राउ परेका दुवै जनालाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि रुपन्देही कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी कृष्ण कुमार चन्द द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
……
पोस्ट मिति : २० कार्तिक ०८३
समय : बिहान ९.५०
……..
ओझेलका खबर — खबर भित्रको खबर
……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो