सन्धिखर्क , कार्तिक -४ । अर्घाखाँचीको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैठ अधिवेशनमा भएको निर्वाचनमा त्यहाँका पाँच ठुला राजनीति दललाई रास्वपाको समर्थनमा जेनजि समुहबाट स्वतन्त्र उमेदवार बाबुराम भुसाल ( साथी ) ले विजयी हासिल गरेका छ्न ।
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा पनि स्वतन्त्र उमेदवारहरुले नै विजयी हासिल गरेका छ्न । अन्य पदहरुमा मिश्रित परिणाम आएको छ ।
यस्तो छ निर्वाचन परिणाम –
१. अध्यक्ष
बाबुराम भुसाल (स्वतन्त्र) – ५६३ मत, विजयी
युवराज खत्री (गठबन्धन) – ४४३ मत
२. वरिष्ठ उपाध्यक्ष
बेदराज घिमिरे (स्वतन्त्र) – ५१८ मत, विजयी
बाबुराम भुसाल (गठबन्धन) – ४२९ मत
३. उपाध्यक्ष
भेषबहादुर क्षेत्री (गठबन्धन) – ४७१ मत, विजयी
दिलबहादुर वली (स्वतन्त्र) – ४४६ मत
४. सचिव
जीवलाल पौडेल (गोपाळ) – गठबन्धन – ४७४ मत, विजयी
कृष्ण बहादुर शाही (स्वतन्त्र) – ४४१ मत
५. कोषाध्यक्ष
सरिता महत क्षेत्री (स्वतन्त्र) – ४७७ मत, विजयी
सुमित्रा मुखिया (गठबन्धन) – ४४९ मत
६. सहसचिव
कल्पना पोख्रेल (गठबन्धन) – ४६१ मत, विजयी
शकुन्तला भुसाल (स्वतन्त्र) – ४३९ मत
७. सदस्यहरू
विजयी (गठबन्धन):
नवीन सुनार – ५१२
कमला अर्याल – ४९४
मतिलाल खनाल – ५१६
अन्य (स्वतन्त्र):
भिमबहादुर खत्री – ३०४
टामलाल सार्की – २९२
चुमकला गिरी – २४०
८. लेखा समिति
सुनिता बेल्वासे (संयोजक ( गठबन्धन) – ४१२ मत, विजयी
निमबहादुर बस्नेत (संयोजक – स्वतन्त्र) – ३४० मत
लेखा सदस्य (विजयी):
कमल ढकाल – ५२९
ज्ञानबहादुर बि.क. – ४६०
अन्य:
शान्ता रायमाझी – ३७५
रामप्रसाद चुन्दाली – २९०
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










