Awareness Campaign

गैडाकोटमा स्कुटरले ठक्कर दिदा एक किशोरी घाईते  ,



ओझेलका खबर
१ हप्ता अगाडि


Awareness

Place for ads

 

नव्क्लपुर , कार्तिक -१२ । आज साझ नवलपुर जिल्लाको गैडाकोटमा स्कुटरले ठक्कर दिदा पैदल यात्री एक किशोरी गम्भीर घाईते भएकी छ्न ।
     आज साझ करिव पौने ८ बजेको समयमा गैंडाकोट नगरपालिका -२ न्याय चोक स्थित भित्रि सडक खण्डमा सिलान्यास चोकबाट भृकुटी चोक तर्फ जाँदै गरेको प्र.३-०३-००२ प ३७०३ नम्बरको स्कुटरले पैदल यात्री पर्बत घर भई हाल गैडाकोट-२ बस्ने १७ बर्षिया सृष्टी सुनारलाई ठक्कर दिँदा घाईते भएकी हुन ।

      जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार उनलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएको छ ।
सुनार्क्को टाउकोमा चोट लागेको छ । गैडाकोट नगरपालिका -.१ निवासी ३२ बर्षिया स्कुटर चालक पदम रानाभाटलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो