Smoking Causes Cancer

कतारमा पनि गुल्मीवासीले देउसी भैलो खेल्ने



ओझेलका खबर
९ महिना अगाडि


Place for ads

कतार, कार्तिक -१ । गुल्मी सेवा समाज कतारले बिगतका बर्षहरुमा झै यस बर्षको तिहारमा पनि देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।
    समाजका अध्यक्ष मित्र बिएसले यहि अक्टोबर २४ तारिख दिउँसो १२ ब्स्जे देखि कतारको सनैया स्थित फुलबारी रेष्टुरेन्टमा देउसी भैलो सुरु हुने जानकारी दिदै कतारमा रहेका गुल्मीबासीलाई सहभागिताका लागि निमन्त्रणा गर्नु भएको छ ।


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो