Smoking Causes Cancer

गैँडाको आक्रमणबाट नवलपुरमा एक महिला गम्भीर घाईते



ओझेलका खबर
९ महिना अगाडि


Place for ads

नवलपुर , असोज -२९ । नवललपुरमा गैडाको आक्रमण बाट आज दिउँसो एक महिला घम्भिर गाईते भएकी छ्न ।
आज दिउँसो करिब २ बजेको समयमा नपलपुरको कावासोती नगरपालिका -१३ लौखनी निबासी ५८ बर्षिया जुलिया महतो गैडाको आक्रमण बाट गम्भीर घाईते भएकी हुन ।

  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार महतो आफ्नै घर नजिक रहेको नमुना सामुदायिक वनमा दाउरा काट्न गएको बेला गैंडाले आक्रमण गर्दा बाँया खुट्टाको पिँडुला, कम्मर, दाहिने हात र पेटमा चोट लागि गम्भीर गाईते भएकी थिईन ।

 उनलाई उपचारको लागी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएको र थप उपचारको लागि चितवन पठाईएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो