Smoking Causes Cancer

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

गुल्मी, बैशाख २२ । गएराती रोल्पामा ट्याक्टर दुर्घटनामा परी एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको परिवर्तन गाउँपालिका ३ दुई खोली चचुनवाङ भित्रि सडक देखि बागमारा तर्फ जाँदै गरेको लुप्र०२००१ त ८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्यसका चालक दाङ निवासी अन्दाजी २८ बर्षीय खिमबहादुर सुनारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दाङ उपमहानरपालिका ४ कुईरेपानी निवासी सुनार आफु मात्रै ट्याक्टरमा रहेकाथिए । गएराती साढे ९ बजेको समयमा अनियन्त्रित भई ट्याक्टर सडक देखि अन्दाजी ६ मिटर तल खसेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो