Clean Water Campaign

Awareness Campaign

रोल्पा जिप दुर्घटना अपडेट ः यि हुन मृतक र घाइते



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

 

आज साझ रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जना मध्ये ६ जनाको पहिचान भएको छ । दुई जनाको हुन सकेको छैन । रिफर गरिएका एक जना को मृत्यु भएको भनिए पनि प्रहरीले पुष्टि गरेको छैन । जिल्लस प्रहरी कार्य्लय रोल्पाको विवरण यस्तो छ –
पहिचान खुलेका मृतकहरु
१) माडि गापा ३ तालावाङ वर्ष ३३ की जुनमाया खड्का
२) ऐ ऐ वर्ष ७७ का खडक बहादुर डाँगी
३) ऐ ऐ दाबाङ वर्ष ३० की अमृता घर्ति
४) अमृता घर्तिकी १८ महिनाको छोरी (नाम नखुलेको)
५) परिवर्तन गापा वडा नं २ राङ्सी वर्ष ३३ की रामकली पुन
थप दुई जना रेऊघा हस्पिटलमा पुग्दा मुत्यु
1) ऐ ऐ वर्ष ७० का झुपलाल डाँगी
2) मृतकको पहिचान खुल्न बाँकी ।
घर्ति गाउँ स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि रेउघा जिल्ला अस्पतालमा रिफर भएका घाईतेहरु:
१) माडि गापा वडा नं २ घर्तिगाउँ वर्ष ६का हिटलर खड्का
२) ऐ गापा वडा नं ३ तालाबाङ् वर्ष ६० की कर्मा बुढा मगर
४) ऐ ऐ वर्ष ४२ की बरमालि घर्ति
५) ऐ ऐ वर्ष ३७ का खगेन्द्र बाठा
७) ऐ ऐ वर्ष १३ की प्रतिभा बुढा मगर
८) परिवर्तन गापा वडा नं २ नाफे वर्ष ४५ का दिपक थापा (चालक)
९) गंगादेव गापा वडा नं ७ वर्ष ५० का नैन सिंह पुन
१०) माडी गापा वडा नं ३ दाबाङ वर्ष ४० की दिलकुमारी बुढा मगर

माडी गाउँपालिका वडा नम्बर २, घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु.१ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार दिउँसो दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →