गुल्मी , जेठ १८ । प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गा तपोभुमिमा इटालीका नागारिकहरु भ्रमणमा आएका छ्न । ईटालियन पुरुष Albino Armani र महिला Giulia Benazzoli सहित पाँच जनाको टोलि रेसुङ्गा भ्रमणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी शंकर पोख्रेलले जानकारी दिए ।
उहाँहरु मुक्तिनाथ दर्शन पछि रेसुङ्गा आउने कार्यक्रम रैछ , म आफु इटालीमा बसेकोले उहाँहरुलाई मैले वामिटक्सार बाट रिसिभ गरि रेसुङ्गा ल्याएको हु , डिएसपी पोख्रेलले भने निकै अभिरुचि पुर्वक रेसुङ्गाको बारेमा बुझ्न खोज्नु भयो , रमाउनु भयो , मैले बृफिङ्ग गरेको थिए । रेसुङ्गा घुमेर राती तम्घासको होटल मझेरिमा बास बसेका उनिहरु आज फर्किन लागेको पोख्रेलले बताए ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |