Salime Malika Krishi Farm

Awareness Campaign

मौलिक पञ्चेबाजाको गीत ‘मौलाकाली मोठमा’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मौलिक पञ्चेबाजाको गीत ‘मौलाकाली मोठमा’ को म्युजिक भिडियो आज युट्युब मार्फत सार्वजनिक गरिएको छ। शिशिर परियार र पवित्रा सर्तुङ्गे मगरको स्वर रहेको गीतको शब्द रचना लोक सर्जक हेमनाथ खरालले गर्नुभएको हो।

शिशिर परियारको संगीत संयोजन रहेको गीतको एरेन्ज चर्चित लोक गायक तथा स्रष्टा रामचन्द्र चन्दले गर्नुभएको हो। नौमती वादन प्रतिभावान गुल्मेली कलाकार शिशिर परियारले गर्नुभएको हो। पवित्रा सर्तुङ्गेको युट्युब च्यानल मार्फत सार्वजनिक गीतको म्युजिक भिडियोमा मुख्य अभिनय शिवाजी क्षेत्री र दिपा शाहीको रहेको छ भने निर्देशन शिवाजी क्षेत्रीले गर्नुभएको हो।

आउनुहोस् हेरौँ उक्त गीतको म्युजिक भिडियो:

सिंचाई
Forest
Ad.
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो