बागलुङ: बडिगाड खोलामा एक महिलाको शव फेला परेको छ। ढोरपाटन नगरपालिका वडा नं २ खोल्टुबोट नजिकै अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको स्थानीयले बताएका छन्।
अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली पुगेको छ। मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। जिटिभी नेपाल डटकममा यो खबर छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




