Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका ६२ वर्षीय चेतमान चार दिनदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सूर्य सुनार, गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-७, भुजेलखर्क निवासी चेतमान चुँदरा सम्पर्क विहिन भएका छन्। मंसिर १ गते दिउँसो १२ः ३० बजे घरबाट निस्किएका चुँदरा अहिलेसम्म घर नफर्किएको परिवारले जानकारी दिए।

६२ वर्षिय चुँदरा घरबाट निस्कने समयमा निलो कलरको ट्रयाक, ढाका टोपी गलबन्दी र पाइट लगाएर घर परिवारसंग केही नभनी निस्किएको परिवारले बताएका छन् । आफन्तीहरुको मा बुझदा अहिले सम्म कहिंकतै पनि सम्पर्कमा नआएको परिवारले बताएका छन् ।

चुँदारालाई कसैले देखेको भए वा भेट्नु भएमा नजिकको प्रहरी चौकी वा ९८४७५७३३१५, ९८४७४३२२५८ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन् ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो