Salime Malika Krishi Farm

Awareness Campaign

गोविन्द पौडेल र लालुमाया कुँवरको ‘किन्न कहाँ पाइन्छ र माया’ बोलको गीत सामाजिक सञ्जालमा भाइरल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: गायक गोविन्द पौडेल र गाइका लालुमाया कुँवरको ‘किन्न कहा पाइन्छ र माया बजार बजारमा, मन जोडियो मन संग हैन रुप र रंग संग मलाई मन पर्ने तिमी एक हौ हजार हजारमा’ बोलको गीत अहिले निकै चर्चामा आएको छ।

करिब एक वर्ष अगाडी बजारमा आएको उक्त गीत अहिले सामाजिक सञ्जाल टिकटक र फेसबुकमा निकै रुचाइएको छ। गायक पौडेलले एक कार्यक्रममा गाएको एक टुक्का टिकटकमा भाइरल भएको थियो। गीतको शब्द संगीत पनि गोविन्द पौडेलको रहेको छ।

विनोद बाजुरालीको संगीत सयोजन रहेको यो गीतलाई स्टुडियो मालाश्रीले रेकर्ड गरेको थियो। गोविन्द पौडेलको आफ्नै निर्देशन रहेको गीतमा दिव्यानी ओली, अजय शर्मा र बिनिता पोखरेलको अभिनय देख्न सकिन्छ।

सिंचाई
Forest
Ad.

करण चैसिरले खिचेको यो भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने गोविन्द पौडेलको आफ्नै अफिसियल युटुब च्यानलबाट एक वर्ष अगाडी बजारमा आएको थियो।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो