Hi-Speed Computer

Awareness Campaign

टिकटकर उषा उप्रेतीको ‘हट’ टिकटक भिडिओले तात्यो सामाजिक सञ्जाल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: आशालाग्दी मोडलका रूपमा हेरिएकी टिकटकर उषा उप्रेती क्षणिक चर्चाका निम्ति नग्नताको सहारा लिन थालेकी छिन्। उनले आज टिकटकमा हालेको भिडियो सहजै पचाउन सकिने खालको छैन।

गाेवाकाे समुद्री तटमा एउटा हिन्दी गीतमा डान्स गरेको भिडिओ उषाले पोस्ट गरेकी हुन्। उनले राम्ररी ध्यान नदिई कन यो भिडिओ हालेकी हुन् वा जानाजान, जे भए पनि भिडिओमा लगाएको पोशाकले उनको गोप्य अङ्ग राम्ररी लुकाउन सकेको छैन।

नग्नताकै कारण यो भिडिओले तुफानी गतिमा भ्यूज बटुलिरहेको छ । ६ घण्टाभित्रै १३ लाखभन्दा बढीले भिडियो हेरिसकेका छन् भने ६६ हजार भन्दा बढी लाइक आएका छन्।

Forest
Forest
Ad.

भिडिओमा कमेन्टको पनि बाढी लागेको छ। तर अत्यधिक कमेन्ट नकारात्मक छन्। उषालाई कतिपयले अर्चना पनेरुको पदचापमा हिँड्न थालेको भनेर खिस्याएका छन्। हेरौँ उषाले यो भिडिओ डिलिट गर्नेछिन् वा अर्चनाकै नयाँ अवतारका रूपमा आफूलाई प्रस्तुत गर्नेछिन्।

टिकटकमा उषाका १५ लाखभन्दा बढी फलाेअर्स छन्। उनकाे सुन्दरता, नृत्य र एक्सप्रेसनकाे धेरैले प्रशंसा गर्छन्। -नेपाल प्रेस

@ushauppreti01 One more time 😉 aafat 😍. #ushauppreti1 #ushasfamily #foryourpage #foryou #tiktok #fyp #expression #loveyouall #keepsupporting #keeploving #trending #jawaniteriaafat #dance #loveyouall ♬ original sound – 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया