Smoking Causes Cancer

गुल्मी जिल्लाको परिचय दिने गीत ‘गुल्मीको शान’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मी जिल्लाको परिचय दिने गुल्मी विशेष ‘प्राण भन्दा प्यारो हाम्रो गुल्मी’ बोलको गीत सार्वजनिक गरिएको छ। गुल्मेली वरिष्ठ लोक गायक तथा निर्माता रामचन्द्र चन्दले उक्त गीत आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गर्नुभएको हो।

रामचन्द्र चन्द, बाबुराम पन्थी र पूर्णकला बिसीको स्वर रहेको यस गीतलाई आज्ञा क्रियसनले निर्माण र बजार व्यवस्थापन गरेको हो।

गुल्मीका सम्पूर्ण धार्मिक र पर्यटकीय महत्व बोकेका स्थलहरू र मनोरम प्राकृतिक दृश्यहरु समेटेर निर्माण गरेको म्युजिक भिडियो आफैमा गुल्मी र गुल्मेलीको शान बनेको गायक चन्दको भनाई छ।

सिंचाई
Forest
Ad.

‘सम्पूर्ण गुल्मेलीले यस गीतलाई मन पराएर देश विदेशमा गुल्मीलाई चिनाउन सक्दो प्रचारप्रसार अथवा शेयर गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु।’ गायक चन्दले ओझेलका खबर डटकम संगको कुराकानीमा बताउनु भयो।

म्युजिक भिडियो हेर्नुहोस्:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया