Smoking Causes Cancer

गुल्मीमा रोकिराखेको ट्रकसंग स्कार्पियो ठोक्किदा तीन जना घाईते



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: जिल्लाको छत्रकोट गाउँपालिका-४, श्रृङ्गामा रोकिराखेको ट्रक संग  स्कार्पियो ठोकिदा तीन जना घाईते  भएका छन्।

बिहिवार बिहान ७:३० बजेको समयमा तम्घास बाट बुटवल तर्फ जाँदै गरेको लु १ ज ३९६० नम्वरको स्कार्पियो श्रृङ्गामा रोकिराखेको  लु २ ख ४४२७ नम्वरको ट्रक संग ठोकिदा ३ जना सामान्य घाईते भएका हुन्।

घाईते हरुनेहरु रेसुङ्गा नगरपालिका ९ का ४७ वर्षीय पुरन नेपाली, उनकी ४४ वर्षीया श्रीमती चन्द्रि कुमारी नेपाली र रेसुंगा नगरपालिका-१३ का ४२ वर्षीय मिठु बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सिंचाई
Forest
Ad.

उनिहरुलाई श्रृङ्गा प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा रेफर गरिएको गुल्मी प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया