Awareness

गुल्मीमा आज जिप दुर्घटना



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा बुधबार बोलेरो जिप दुर्घटना भएको छ। तम्घासबाट छिमेकी जिल्ला अर्घाखाँची जाँदै गरेको लु १ ज ४३१० नम्बरको जिप जिल्लाको रेसुङ्गा नगरपालिका-७, कमेरेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी तथा सुचना अधिकारी पुरुषत्तम पाण्डेले बताए।

जिप सडक देखि ५० मिटर तल खसेको र जिपमा समान्य क्षेती पुगेको छ। जिपमा सवार २५ वर्षीय लक्ष्मण विक र २१ वर्षीय निशान बस्नेत समान्य घाईते भएको प्रहरीले जनाएको छ‌।

Get Vaccinated

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली खटिएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। – ( गुल्मीअपडेट)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया