Smoking Causes Cancer

गुल्मीमा आज जिप दुर्घटना



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा बुधबार बोलेरो जिप दुर्घटना भएको छ। तम्घासबाट छिमेकी जिल्ला अर्घाखाँची जाँदै गरेको लु १ ज ४३१० नम्बरको जिप जिल्लाको रेसुङ्गा नगरपालिका-७, कमेरेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी तथा सुचना अधिकारी पुरुषत्तम पाण्डेले बताए।

जिप सडक देखि ५० मिटर तल खसेको र जिपमा समान्य क्षेती पुगेको छ। जिपमा सवार २५ वर्षीय लक्ष्मण विक र २१ वर्षीय निशान बस्नेत समान्य घाईते भएको प्रहरीले जनाएको छ‌।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली खटिएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। – ( गुल्मीअपडेट)

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया