Smoking Causes Cancer

गुल्मीमा जिप खोलाले बगायो, खोजीकार्य जारी (भिडियो सहित)



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा डहरे खोला तर्ने क्रममा खोलाले जिप बगाएको छ। सोमबार बुटवलबाट गुल्मीको वामी तर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप सत्यवती गाउँपालिका वडा नम्बर ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिप खोलाले बगाएको र फेला नपरेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराइले जानकारी दिए। जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

जिप खोजी गर्नका लागी इलाका प्रहरी कार्यालय जोहाङको ५ जनाको प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सिंचाई
Forest
Ad.

भिडियो हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया