Smoking Causes Cancer

भिरबाट लडेर रोल्पामा युवकको मृत्यु



ओझेलका खबर
३ महिना अगाडि


Place for ads


    रोल्पामा भिरबाट लडेर एक युवकको ज्यान गएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँका २२ वर्षीय देशकुमार बाँठा मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, उनी जुँगारबाट नुवागाउँस्थित घर फर्किने क्रममा सोही वडाको रयाले क्षेत्रस्थित बाटोबाट करिब ६० मिटर तल खोलामा खसेका थिए।
घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो