Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटमा एक जनाको शव फेला



प्रेम सुनार
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, मङ्सिर १९ । गुल्मीको मुसीकोटमा एक जना पुरुषको शव फेला परेको छ । त्यस नगरपालिका–५, इन्द्रेगौडाको भित्री सडकमा ४० वर्षीय यमबहादुर विकको शव फेला परेको हो ।

सोही पालिका–९, अर्लाङकोट घर भई इन्द्रेगौडा स्थित रामु अर्यालको घरमा गत करिब १० वर्षदेखि काम गर्दै आएका विकको शव अर्यालको घरदेखि अन्दाजीकिलोमिटर पूर्वमा पर्ने भित्री सडकमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्वतकुमार के.सी.ले जानकारी दिनुभयो ।

​घटनाको जानकारी पाउन साथै, अस्थायी प्रहरी चौकी इन्द्रेगौडाबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको कमान्डमा ३ जनाको टोलीले तत्काल घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार के.सी.को कमान्डमा ७ जनाको टोली पुगेर अनुसन्धान सहित मुचुल्का उठाएको थियो।

सिंचाई
Forest
Ad.

​मृतकको घरमा श्रीमती, १ छोरा र १ छोरी रहेका छन् । उनले दैनिक जसो मदिरा सेवन गर्ने गरेको प्रहरीको बुझाइ छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →