Salime Malika Krishi Farm

Awareness Campaign

भोलि देखि गुल्मी जिल्ला प्रशासन खुल्ने



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, असोज १९: जिल्ला प्रशासन कार्यालय गुल्मीले भोलि असोज २० गते देखि नियमित सेवा  प्रबाह गर्ने भएको छ।

जिल्ला प्रशासन गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीले यस्तो जानकारी दिनु भएको हो । गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासनले सेवा प्रबाह गर्न लागेको हो ।
उहाँले हामीलाई यस्तो लेखेर पठाउनु भएको छ।

सबैमा नमस्कार भोलि २०८२/६/२० गते जिल्ला प्रसासन र सबै कार्यालयबाट नियमित सेवा सन्चालन हुने बेहोरा जानकारीको लागि हार्दिक अनुरोध गर्दछु । सूचना प्रवाह गरि सबैलाई जानकारी गराइदिनु हुन हार्दिक अनिरोध गर्द्छु।

सिंचाई
Forest
Ad.

 हरि प्रसाद गैरे जिल्ला प्रसासन कार्यालय गुल्मी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →