Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी आउँदै गरेको इभी गाडी पाल्पामा दुर्घटना



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: बुटवलबाट गुल्मी आउँदै गरेको बा.प्र. ०१-३१ च ७९५७ नम्बरको इभी गाडी पाल्पाको तानसेन नगरपालिका-१४ को अर्गेली नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीले कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी ओमप्रकाश चौधरीका अनुसार चालक सहित १४ जना सवार मध्ये चार जना घाईते छन।

एकजना महिलाको अवस्था गम्भीर छ। गाडी सडकदेखि करिब ५० मिटर तल झरेर रुखमा अड्किएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →