Clean Water Campaign

Awareness Campaign

पृथ्वी मावि पुर्कोटदहका विद्यार्थीलाई बाटैबाट अपरिचित व्यक्तिद्वारा अपहरण



प्रेम सुनार
७ घण्टा अगाडि


       

Awareness

Place for ads

गुल्मी: गुल्मीको मदाने गाउँपालिका-६, पुर्कोटदह स्थित पृथ्वी माध्यमिक विद्यालयका एक जना विद्यार्थी विद्यालय आउँदै अपहरणमा परेको प्रधानाध्यापक मदन ब. कुँवर क्षेत्रीले जानकारी दिनुभयो।

उहाँका अनुसार कक्षा ७ मा पढ्ने भुवन कुँवरलाई वडा नम्बर-७, भनभनेको बाँसडाडा स्थित घरबाट विद्या‌लय आउँदै गरेका उनलाई कन्के देउराली तलको सडकबाट नकावधारी चार जना अपरिचित युवाहरुको समूहले घिसार्दै ग्वारीको जङ्गल तर्फ लगेका छन। सङ्गै आएका ८ जना मध्ये सुरुमा विद्यार्थीहरुले रुदै फोन मार्फत जानकारी गराए पछि विद्यालयले प्रहरीलाई सुचित गरेको थियो। शुरुमा दुई जना छात्रलाई टाई निकाले बाँधेका थिए ७ की छात्रा आयुष्मा ताम्राकारले भनिन, ‘तिमिहरुलाई मार्छम र किड्नी निकालेर लैजान्छौँ।’

ती छात्राहरुका अनुसार ती मानिसहरु कालो अनुहारका छन। हिन्दी बोल्छ्न। जिल्ला प्रहरी कार्यालयका डिएसपी गङ्गा बहादुर सारुका अनुसार ईलाका प्रहरी कार्यालयबाट खोजतलासका लागि प्रहरी परिचालन गरिएको छ। विद्यालयका पुरै शिक्षक विद्यार्थीहरु पनि परिचालित भएका छन्।

सिंचाई
Forest
Ad.
   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →