Hi-Speed Computer

Awareness Campaign

मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु



केशव खड्का
१५ घण्टा अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ स्थित छल्दीखोलामा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नं ६ कुर्घाका १७ वर्षीय गृष्म शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शर्मा आफ्ना साथीहरुसंगै रेसुंगा नगरपालिका र मुसिकोट नगरपालिकको सिमानामा पर्ने पक्की पुल नजिकै छल्दी खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको वामी प्रहरी चौकी, स्थानीयले खोजि गर्दा मृत फेला परेका हुन् ।

Forest
Forest
Ad.

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक भुपेन्द्र थापाको कमाण्डमा मुचुल्का गर्ने काम भईरहेको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →