Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा छल्दिखोलामा डुबेर एक किशोरको मृत्यु



ओझेलका खबर
९ महिना अगाडि


Awareness

Place for ads

गुल्मी , बैशाख -१ । आज साझ गुल्मीको छल्दिखोलामा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका -६ सिस्तुङ्गका अन्फाजी १५ बर्षिय राजेश कुमालको मृत्यु भएको हो ।

आज करिव साढे ५ बजेको समयमा सिस्तुङ्ग नजिकैको छल्दिखोलामा नुहाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी गङ्गा बहादुर सारुले जानकारी दिए ।
मृतकका बाबू धन बहादुर कुमालले जानकारी दिन साथ प्रहरी चौकी धुर्कोट बाट प्रहरी सहायक निरिक्षक बेगम बहादुर थापा र जिला प्रहरी कार्यालय बाय प्रहरी निरीक्षक राज कुमात थापाको कमान्डमा ७ जनाको टोलि घटनास्थलमा पुगेर अनुसन्धान गरेको जनाईएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो