Smoking Causes Cancer

बागलुङमा एकजनाले शरीरमा पेट्रोल खन्याएर गरे आत्मदाह



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

बाग्लुङ्ग, बैशाख १: बाग्लुङ्गमा गएराती एक जना वृद्धले आफ्नो शरिरमा आफै आगो लगाएर आत्मदाह गरेका छन। जिल्लाको तराखोला गाउँपालिका-१, भुस्खताका ८० बर्षीय हस्तबहादुर गुरुङ्गले त्यसरी आत्मदाह गरेका हुन।

घर देखि करिव ५० मिटर दुरीमा पर्ने चौरमा आफ्नो शरिरमा पेट्रोल छर्केर आगो लागई गम्भीर घाईते भएको देखे पछि उनकी श्रीमति र छोराले प्रहरीलाई सुचित गरेको र उपचारका लागि धौलागिरी प्रादेशिक अस्पतालमा ल्याईकोमा निजलाई गएराती नै डकाटरले मृत घोषणा गरेकको र आज बिहान परिवारले शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गका प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए।‌ यस घटनाबारे अननुरसन्धान भईरहेको यादवले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो