Smoking Causes Cancer

अर्घाखाँचीमा पनि चट्याङ लागेर एक जनाको मृत्यु



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

 गुल्मी, चैत्र –२८ । अर्घाखाँची जिल्लामा पनि आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भुमिकास्थान नगररपालिका– १० लिसेपानीका ७२ बर्षीया बृद्ध यमबहादुर घर्तिको मृत्यु भएको हो । घरको दलानमा बसिरहेको बला घर्तिलाई चट्याङले हानेर गम्घीर घाईते बनाएको र सन्धिखर्कस्थित अर्घाखाँची अस्पतालमा उपचारका लागि अहिले बिहान ल्याउँदा डाक्टरले मृत घोषणा गरेको र शव अस्पताल मै रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीक प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए । उता रोल्पामा पनि एक किशोरीको चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई बालबालिका घाईते भएका छन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो