Smoking Causes Cancer

चैते दशैँको खानखाने क्रममा मासु अड्किएर एक जनाको मृत्यु



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

 

अछाम, चैत्र २३ । आज चैते दशैंको खानपिन गर्ने क्रमा घाँटीमा मासु अड्किएर अछाम जिल्लाका एक जना ब्यक्तिको मृत्यु भएको छ।  जिल्लाको साँफेबगर नगरपालिका ५ नवाठानाका ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।

आज चैतेदसैंको विहान छिमेकमा काटिएको काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा मासु अड्किएको र  अचेत भएका उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जया पार्कीले जानकारी दिए । मृतकको शव पोष्टमार्टम गर्ने देखि घटना बारे अनुसान्धान भईरहेको पार्कीले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो