Clean Water Campaign

Awareness Campaign

माओवादी केन्द्र कालीगण्डकीको अधिवेशन सम्पन्न



प्रेम सुनार
६ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, फागुन ४: नेकपा (माओवादी केन्द्र) कालीगण्डकी गाउँपालिका गुल्मीको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्ष पदमा लिल बहादुर केसीलाई सर्वसम्मत निर्वाचित गरेको छ।

उपाध्यक्षमा क्रमशः चित्रबहादुर थापा, मोहनीलाल भट्टराई र मन्जु कुमारी दर्लामी निर्वाचित भएका छन। सचिवमा बिबि सुब्बा, सहसचिव शोभाखर न्यौपाने र कोषाध्यक्षमा भीमबहादुर तरामु सहित ४५ सदस्यीय गाउँ कमिटी गठन भएको सो पार्टीले जनाएको छ।

सिंचाई
Forest
Ad.

अधिवेशनमा सो पार्टीका केन्द्रिय सचिव तथा पुर्व मन्त्री चक्रपाणि खनालको प्रमुख आतिथ्यता रहेको थियो।

त्यस्तै केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामु, जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी, सचिव अशोक थापा लगायतको विशेष आतिथ्यता रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →