Smoking Causes Cancer

आज रातीबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाईयो



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

काठमाण्डौै माघ १८ । नेपाल आयल निगमले आज राती १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले प्रति लिटर पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँको दरले मूल्य बढाएको हो ।

निगमले हवाई इन्धनको मूल्य पनि बढाइएको निगमद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो