Smoking Causes Cancer

अर्घाखाँचीमा लागु औषध सहित पाँच जना पक्राउ



ओझेलका खबर
२ वर्ष अगाडि


Place for ads

 

पुस २२ अर्घाखाँची । अर्घाखाँचीको प्रहरीले दुई अलग अलग स्थानमा चेक जाच्का क्रमना दुई दिनको अवधीमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । द

पुस २० गते सन्धिखर्क नगरपालिका वडा नम्बर १०, बिहार भन्ने स्थानमा प्रहरीले चेकजाँच गर्दा सोही पालिका वडा नम्बर –१ का प्रतिक भनिने शिलबन्दु कँडेललाई लागु औषधसहित प्रहरीले पक्रेको हो ।

सिंचाई
Forest
Ad.

२४ वर्षिय कँडेलको साथबाट पाँचसयको नोटमा लुकाई राखेको अवस्थामा ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै सन्धिखर्कमा बुटवलबाट आउँदै गरेको हाईस चेकजाँचको क्रममा लागु औषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पक्राउ पर्नेमा सन्धिखर्क–१० का २१ वर्षिय कमल प्रसाद खत्री, सन्धिखर्क–१ का २० वर्षिय सुरज कुमाल, २० वर्षिय सुजन नेपाली र १९ वर्षिय सुमित रा डिएसपी चक्र बहादुर मल्ल यमाझी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए ।

उनिहरुको साथबाट १३० मिलिग्राम ब्राउन सुगर नामक लागु पदार्थ फेला परेको हो । पाँचै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भ रहेको डिएसपी मल्लले बताए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो