Smoking Causes Cancer

पत्रकार महासंघ गुल्मीको ताला १९ महिना पछि खुल्यो



शर्मिला चुँदारा
२ वर्ष अगाडि


Place for ads


गुल्मी , ४ पुस २०८१ । नेपाल पत्रकार महासंघ गुल्मीको सदस्यता सुदृढीकरण अभियानमा महासंघको पुर्ववर्ति कार्य समितिले पुर्वग्रहि ढङ्गले सदस्यता बाट नहटाउनु पर्ने सदस्यलाई समेत हटाएको आरोप लगाउदै सचारकर्मिहरुको ठुलो समूहले २२ महिना अघि सदस्यता कायम हुनुपर्ने माग राख्दै महासंघको कार्यालयमा तालाबन्दी गरेको थियो ।

उप्त ताला आज खोलेर कार्यालय संचालन गरिएको महासंघका नवनिर्वाचित अध्यक्ष अनिल खत्रीले जानकारी दिए । ‘ कार्यालयमा झार उम्रेर बेहाल छ , गोडदै सफा गर्दैछौ , अध्यक्ष खत्रीले भने ,क्रियाशिल साथीहरु जो जो हुनुहुन्छ , उहाँहरुको सदस्यता पुनः कायम गराउने कुरामा आश्वस्त तुल्याएर १९ महिना पछि ताला खोलेका हौ ।

सुदृढीकरण अभियान अघि गुल्मीमा सदस्यता लिएका पत्रकारहरुको सङ्ख्या ६३ जना थियो । सुदृढीकरणको मापदण्ड अनुसार निवर्तमान अध्यक्ष टोपलाल अर्याल नेतृत्वको कार्य समितिले बनाएको कार्यदलले कृयाशिल नभएका , भए पनि सरकारी शिक्षक लगायत विभिन्न पेशा र कृयाशिल राजनीतिमा सकृय भएकाहरूलाई सदस्यता बाट हटाउने सिफारिस गरेको थियो ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →