Smoking Causes Cancer

गुल्मीको मालिका गाउँपालिका संचारविहिन



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

गुल्मी ।लगातार तिन दिन यताको अविरल बर्षाका कारण गुल्मीको मालिका गाउँपालिका विधुत अबरुद्ध सहित संचारविहिन भएको छ ।
त्यस पालिका अध्यक्ष देविराम अर्यालले तिन यता विधुत र नेटवर्क अबरुद्ध हुँदा अरु भन्दा पनि असार २५ भित्रमा भुक्तानी दिनु पर्ने पालिकाको मुख्य काममा ठुलो असर परेको बताए ।

त्यहाँका प्रमुख प्रशासकीय अधिकृत विकास खनाल सङ्ग समेत फोन सम्पर्क हुन सकेन । अध्यक्ष अर्यालले ठाउँ ठाउँमा पहिरो जादा सडकहरु अबरुद्ध भएको बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →