Smoking Causes Cancer

अन्ततः भयो गुल्मीका ‘बिरे दाई’को पहिलो गीत सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: अन्ततः गुल्मीका भा’इरल ‘बिरे दाई’को अर्को सपना पूरा भएको छ। आज उनको पहिलो गीत ‘ऐसेलुको पात’ सार्वजनिक गरिएको छ।

गला र कलाका धनी भएपनि कमजोर आर्थिक अवस्थाका कारण मुसिकोट नगरपालिका, गुल्मीका बिर बहादुर विश्वकर्मा अर्थात् बिरे दाईको गीत रेकर्ड गराउने सपना अधुरै रह्यो। सञ्चारकर्मी तथा समाजसेवीहरुको पहलमा जीवनको उत्तरार्धमा आएर उनको यो सपना पूरा भएको हो।

चर्चित लोक गायक रामचन्द्र चन्दको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको यस गीतमा स्वर उनै बिरबहादुर विश्वकर्मा र कमल बरालको रहेको छ। शब्द र लय उनै बिर बहादुर विकको रहेको गीतलाई रामचन्द्र चन्दले एरेन्ज गर्नुभएको हो।

सिंचाई
Forest
Ad.

आउनुहोस् हेरौँ म्युजिक भिडियो: 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया