Smoking Causes Cancer

एमाले अध्यक्षमा ओली विजयी, ओलीले १९ सय बढी पाउदा रावलले पाए १९६ मत



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

चितवन: नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ।

खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले १ सय ९६ मत पाउनुभयो।

उपाध्यक्षको मत गणना शुरु भएको छ। त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ। शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गर्नुभएको थियो।

सिंचाई
Forest
Ad.

त्यसपछि मतदान प्रक्रिया अघि बढाइएको थियो। बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो। बडिगाड मिडियामा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया