Smoking Causes Cancer

बुटवलबाट धुर्कोट आउदै गरेको बस दुर्घटना, ९ जना घाइते



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ डाँडाकटेरीमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

बुटवलबाट गुल्मी तम्घास हुँदै धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधारा जादै गरेको लु १ ख ४८२० नम्बरको बस रिडी-सुर्खेत सडकखण्ड अन्तर्गत पर्ने डाँडाकटेरीमा दुर्घटना भएको हो।

बसमा सवार ९ जना यात्रु सबैको अवस्था ठिक रहेको साथै बाटो साँघुरो र बसको यान्त्रिक खराबीका कारणले बस दुर्घटना भएको चालक विशाल नेपालीले जानकारी दिए। दुर्घटनाले बाटो तल पट्टी रहेको यमकला भुसालको घर जोखिममा रहेको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया