Smoking Causes Cancer

गुल्मीमा कपडा व्यवसायीहरुको साधारण सभा भोलि



ओझेलका खबर
३ महिना अगाडि


Place for ads

गुल्मी — फेन्सी कपडा व्यवसायी समिति गुल्मीले आफ्नो चौथो साधारण सभा तथा दोस्रो अधिवेशन भोलि आयोजना गर्ने भएको छ।
 विविध कार्यक्रमका बीच मंसिर २१ गते बिहान १० बजेदेखि तम्घासको निलगिरी पार्टी प्यालेसमा अधिवेशन सुरु हुने समितिका सचिव मोहम्मद साकिर मियाले जानकारी दिए।

   अधिवेशनले जिल्लाका फेन्सी कपडा व्यवसायीहरूबीच समन्वय, अनुभव आदानप्रदान तथा संगठन सुदृढीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिने अध्यक्ष अर्जुन कार्की ले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो