Smoking Causes Cancer

नवलपुरमा सडक दुर्घटनामा परी एक युवकको मृत्यु, एक घाइते



प्रेम सुनार
८ महिना अगाडि


Place for ads

 नवलपुर, कार्तिक २: गएराती नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिका-११, दमार स्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ। अर्का युवक गम्भीर घाईते भएका छन।

दमारबाट अरुणखोला तर्फ आउदै गरेको ग.प्र.०४-००१ प ४११३ नं.को मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडक छेउको माटोको ढिस्को र सालको रुखमा ठोक्किन जाँदा मध्यबिन्दु नगरपालिका-१०, करमघारी बस्ने बर्ष २३ को सुदिप बरालको मृत्यु भएको हो।

सोही स्थानका बर्ष १९ का सुवित थापाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →