गुल्मी, असोज १९: जिल्ला प्रशासन कार्यालय गुल्मीले भोलि असोज २० गते देखि नियमित सेवा प्रबाह गर्ने भएको छ।
जिल्ला प्रशासन गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीले यस्तो जानकारी दिनु भएको हो । गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासनले सेवा प्रबाह गर्न लागेको हो ।
उहाँले हामीलाई यस्तो लेखेर पठाउनु भएको छ।
सबैमा नमस्कार भोलि २०८२/६/२० गते जिल्ला प्रसासन र सबै कार्यालयबाट नियमित सेवा सन्चालन हुने बेहोरा जानकारीको लागि हार्दिक अनुरोध गर्दछु । सूचना प्रवाह गरि सबैलाई जानकारी गराइदिनु हुन हार्दिक अनिरोध गर्द्छु।
हरि प्रसाद गैरे जिल्ला प्रसासन कार्यालय गुल्मी
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








