Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा सर्पले टोकेर एक जना घाइते



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, असोज ८: आज दिउँसो गुल्मीको मदाने गाउँपालिका-३, सिर्सेनीमा सर्पले टोकेर एक जना व्यक्ति घाइते भएका छ्न।

त्यस गाउँका ३६ बर्षिय डोर बहादुर बिक आफ्नै बारिमा घाँस काट्ने क्रममा अचानक नाम नखुलेको सर्पले हातमा टोक्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते बिकलाई जिल्ला अस्पताल गुल्मीमा ल्याई उपचार भइरहेको बताईएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →