Salime Malika Krishi Farm

Awareness Campaign

रेडक्रस गुल्मीको सभापतिमा भण्डारी निर्वाचित



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी, चैत्र १७: नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाको सभापति पदमा कृष्ण प्रसाद शर्मा निर्वाचिय भएका छ्न। शनिबार त्यस संस्थाको ४१ औं जिल्ला सभाको अधिवेशनले भण्डारीलाई जिल्ला शाखाको सभापतिमा निर्वाचित गरेको छ।

धुर्कोट-५, वस्तु निवासी भण्डारी सोही स्थानको हिमालय माविका प्रधानाध्यापक हुन।

त्यस्तै उपसभापति द्ध्यमा रेसुङ्गा नगरपालिका – कि राधा पन्थी र इस्मा गाउँपालिका – ५ का लल बहादुर कुवर निर्वाचित भएका छ्न ।

सिंचाई
Forest
Ad.

त्यस्तै मन्त्री पदमा मुसिकोट -६ का ज्ञानहरि सापकोटा निर्वाचित भएका छ्न । कोषाध्यक्षमा धुर्कोट ५ का महेन्द्र प्रसाद भण्डारी , उपमन्त्रीमा रेसुङ्गा नगरपालिका -८ का इश्वरी पौडेल , र उप कोषाध्यक्षमा सतवती -६ का बिष्णु प्रसाद भण्डारी सहित १७ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएका छ्न ।

अधिवेशनमा रेसुङ्गा नगरपालिकाका मेयर खिलद्ध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ , रेडक्रसका लुम्बिनी प्रदेश सभाओअयी लालकृष्ण पङ्गेनी लगायतको बिशेष आतिथ्यता रहेको थियो । अधिवेशनको सभा अध्यक्ष निवर्तमान सभापति राजेन्द्रप्रसाद श्रेष्ठले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →