Smoking Causes Cancer

पोखरामा घाईते भएका अर्थमन्त्री पौडेललाई काठमाडौं लगियो 



ओझेलका खबर
२ वर्ष अगाडि


Place for ads

पोखरा ,  फागुन  – ३  ।  शनिबार  पोखरा भ्रमण बर्षको  उद्घाटनका क्रममा  बेलुन   पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ लगिएको  छ   ।  पौडेललाई  सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको  उनको  सचिबालयले  जनाएको  छ  ।

उनको  सचिबालयका   अनुसार   अर्थमन्त्रीको  हात र अनुहारमा चोट सामन्य    भए    पनि    थप असर  नपोरोस  भन्नका    लागि   कीर्तिपुरको  बर्न अस्पतालमा पठाईएको हो  ।

उनि   सङ्गै  घाईते  भएका पोखरा  महानगरपालिका मेयर धनराज आचार्यलाई  पनि     काठमाडौ लैजाने  तयारी भएको  जनाईएको छ ।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो