९ पुस ०८१ ,गुल्मी । गुल्मीको नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँ कमिटीले वडा स्तरिय अधेवेसन सुरु गरेको छ । त्यस पालिकाका ८ वटै वडाको अधिवेशन पुस २१ गते भित्र सकिसक्ने र पुस २७ गते पालिका स्तरीय अर्थात गाउँ कमिटी अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने तयारीमा जुटिएको सो पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिबालय सदस्य तथा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले जानकारी दिए ।
आज पहोलो दिन माओवादी केन्द्र चन्द्रकोट वडा नम्बर ५ ग्वाघाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट वडा कमिटी अध्यक्षमा तिलक बसेल निर्वाचित भएका छ्न ।
त्यस्तै उपाध्यक्षमा भिम बहादुर बसेल ,
सचिबमा चन्द्रलाल गैरे, सह सचिबमा राजकुमार कुँवर
कोषाध्यक्षमा जमुना बिटालु सर्वसम्मत नुर्वाचित भएका छ्न ।
क्रमशः सदस्यहरुमा योगेन्द्र भुजेल, रुपा नेपाली, राममाया बिक, बम बहादुर थापा, गिरी बहादुर भुजेल, रेनु राना र
राजकुमार बसेल सहित १५ सदस्यिय वडा कमिटी चयन भएको छ ।
त्यस्तै भुपाल थापाको संयोजकत्वमा ६ सदस्यिय सल्लाहकार समिति गठन भएको छ । समितिको सदस्यहरुमा भवानी गौचन, रन बहादुर बिटालु, खेम बहादुर बसेल, धन बहादुर बिटालु,र थान बहादुर नेपाली रहेका छ्न ।
अधिवेशनले गाउँ कमिटी अधिवेशन प्रतिनिधि पनि चयन गरेको छ । गाउँ प्रतिनिधिहरुमा चित्र बहादुर बिक, सिता बिटालु र हरी बहादुर सार्की छनौट भएका छ्न ।
अधिवेशनको अवसरमा विभिन्न पार्टि परित्याग गरि ग्वाघाका खेम बहादुर बसेल , तिलक बसेल, भिम बहादुर बसेल र राजकुमार कुँवर सहित दर्जनौ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छ्न ।
नव प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खत्री र माओवादी क्र्न्द्र चन्द्रकोट गाउँ कमिटी कार्यबाहक अध्यक्ष लगयतका नेताहरुले फुलमाल अविरले पार्टिमा स्वागत गरेका थिए ।
भोलि पुस १० गते माओवादी केन्द्र चन्द्रकोट – ७ रुपकोटको अधिवेशन हुन गईरहेको सो पार्टि चन्द्रकोट गाउँ कमिटी सचिब गोकर्ण शर्माले जानकारी दिए । सो पार्टिले भोलि देखि चन्द्रकोटमा हुने वडास्तरिय अधिवेशनको तालिका यस प्रकार सार्वजनिक गरेको छ –
२०८१/०९/१० गते वडा नम्बर ७ रुपाकोट
२०८१/०९/१२ गते वडा नम्बर ३ हर्राचौर
२०८१/०९/१३ गते वडा नम्बर ८ तुराङ
२०८१/०९/१५ गते वडा नम्बर २ बिशुखर्क
२०८१/०९/१९ गते वडा नम्बर ४ शान्तिपुर
२०८१/०९/२० गते वडा नम्बर १ दिब्रुङ
२०८१/०९/२७ गते गाउँपालिका तेश्रो अधिबेशन
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |