Clean Water Campaign

Awareness Campaign

गुल्मीमा नेकपा एसका नेताहरु एमालेमा प्रवेश



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads


गुल्मी । नेकपा एकिकृत समाजवादी पार्टी गुल्मीका प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । सो पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला  कमिटी उपाध्यक्ष  चन्द्र  सुनारको   नेतृत्वमा दर्जन बढी नेताहरु शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन ।   सुनार  एमालेका  पुर्व  जिल्ला  कमिटी   सदस्य  थिए  ।

प्रवेश गर्नेहरुमा सोही पार्टीका  केन्द्रिय परिषद सदस्य तथा  प्रदेश कमिटी सदस्य निर्मला   राउत , जिल्ला कमिटी सचिवालय सदस्यद्ध्य   लक्ष्मण सुनार र  रेशम   पाण्डे  सहित दर्जन बढि कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन ।

नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशनको समापन समारोहमा उनिहरुलाई सो पार्टीका सचिव तथा प्रतिनिधी सभा सदस्य गोकर्ण बिष्ट , केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज सुर्य थापा , अर्का केन्द्रिय सदस्यहरु जंग नेपाली, गणेश खनाल लगायतका नेताहरुले स्वागत गरेका थिए ।

सिंचाई
Forest
Ad.

आफु विगत लामो समय सम्म नेकपा एमाले मै काम गरेको र आगमी दिनमा पनि एमाले मै रहेर जनताको सेवामा जुट्ने प्रण गरेको नेता सुनारले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →