गुल्मीको मुसिकोटकी शोभा सुनारलाई सहयोग हस्तान्तरण (भिडियो सहित)
गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका, वडा नम्बर ३ की शोभा सुनार विगत ८ बर्ष देखि बिस्तारामा थला परेकी छिन। जिटिभीका सञ्चालक दिपक नेपालीले कार्यक्रम संघर्षका कथा बनाए पछि उनलाई करिब ३० हजार रकम संकलन भएको थियो। उनको लागि सुत्ने बिस्तारा, खाट, चमाल, नुन, तेल लगायत रेडियो र २२ हजार सहयोग हस्तान्तरण गरिएको हो। सहयोगदाता याङच्याङ […]
पूरा पढ्नुहोस्