Smoking Causes Cancer

बागलुङमा टिपर दुर्घटनामा परी गुल्मीका एक व्यक्तिको मृत्यु



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी, फागुन ३: बागलुङमा टिपर दुर्घटनामा परी गुल्मीका एक व्यक्तिको मृत्यु भएको छ।

आज दिउँसो रुकुम पुर्व देखि बागलुङको बुर्तिबाङ तर्फ आउँदै गरेको ग १ क ६१८९ नम्बरको  टिप्पर निसिखोला गाउँपालिका-६ मा दुर्घटना हुँदा टिप्पर चालक गुल्मीको इस्मा गाउँपालिका-३ का अन्दाजी ४८ वर्षीय कृष्ण कुमालको घटनास्थलमै मृत्यु भएको हो।

टिप्पर सडक देखि करिब २ सय मिटर तल खसेको टिपर चालक गुल्मीका कृष्ण कुमालको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल शर्मा सिलवालले जानकारी दिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →