Awareness

Get Vaccinated

‘विश्वव्यापी तापमान वृद्धि मानव जातिको अस्तित्व लोपको कारक बन्न सक्छ’

मोहन घिमिरे केहि महिना पहिला International Centre for Integrated Mountain Development (ICIMOD) को कार्यक्रममा सहभागि हुने अवसर मिल्यो। धुलिखेलको सेमिनारमा देशका विभिन्न पालिकाका प्रमुख सहित कर्मचारीहरुको सहभागिता थियो। बढ्दो जलवायू परिवर्तनको अनुकुलनको विषयमा केन्द्रीत रहेको उक्त कार्यक्रममा बर्तमानको मात्र चर्चा गरिएन; निकट भविष्यमा जलवायू परिवर्तनको कारणले हाम्रो पृथ्वीले थेग्नु पर्ने अनेकौ चुनौतिको पनि सविस्तार चर्चा […]

पूरा पढ्नुहोस्

‘हेभी वेट’हरूको जिल्ला गुल्मीमा तालमेलको गृहकार्य, लीलामणि पौड्याल पनि लड्लान् त चुनाव?

गुल्मी: केन्द्रीय स्तरका ‘हेभी वेट’ नेता रहेको गुल्मी जिल्लामा अहिलेको सत्ता गठबन्धनका नेताहरू तालमेल गरेर अगाडि बढ्ने तयारी गरेका छन् । मंसिरमा हुने चुनावका लागि केन्द्रमा सहमति भइनसक्दै गुल्मीमा भने तालमेलको मोटामोटी खाका बनीरहेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर राम्रो स्थान बनाएका दलहरूले मंसिरको चुनावको तयारी गरेका छन् । […]

पूरा पढ्नुहोस्

‘यसपालि निर्वाचित मध्येका मेरो नजरमा परेका एक जनप्रतिनिधि/मेयर’

विपिन विश्वास रायमाझी, गुल्मी: यहि वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन पश्चात् अधिकांश स्थानीय तहमा नयाँ नेतृत्व चयन भएका छन्। यसपालि स्थानीय तह निर्दलिय हुनुपर्छ भन्ने विचारका साथ देशका विभिन्न स्थानीय तहमा राजनैतिक दलको सङ्गठन र दबदबा भत्काएर स्वतन्त्र उमेदवार हरुले जित हात पारेका छन। यद्यपि अधिकांश स्थानीय तहमा राजनैतिक दलका उमेदवारहरु नै विजयी […]

पूरा पढ्नुहोस्

गुल्मीका पुराना जनप्रतिनिधीहरु: जित्ने कम, हार्ने बढी

सन्जु काउछा, गुल्मी: २०७४ सालमा सम्म्पन्न स्थानीय निकायको निर्वाचनमा गुल्मी जिल्लामा निर्वाचित भएर एक कार्यकाल सम्पन्न गरेका दुई जना गाउँपालिका प्रमुखहरु यसपालिको निर्वाचनबाट नयाँ कार्यकलको लागि पुन: दोहोरिएका छन्। उपाध्यक्ष पदमा एक जना जनप्रतिनिधी दोहोरिँदा अन्य ३ जना र अध्यक्षमा २ जना हार ब्यहोर्दै निर्वाचित जनप्रतिनिधीको रुपमा पुन: नयाँ कार्यकालको लागि दोहोरिने उनिहरुको सपनामा ब्रेक […]

पूरा पढ्नुहोस्